News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News आर्थिक मुख्य समाचार समाचार

    कुमारी बैंकलाई अदालतले भन्यो, ‘प्रसाईँले लिएको ऋण असुलीमा ताकेता नगर्नु’

    काठमाडौं, ।

    उच्च अदालतले कुमारी बैंकलाई पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजले लिएको ऋण तत्काल असुली नगर्न आदेश दिएको छ ।

    उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलासले मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चलल क्यान्सर अस्पतालको नाममा रहेको ३० करोड गरि एक अर्ब रुपैयाँ ऋण तिर्न बैंकले ताकेता गरेपछि उनी अदालत पुगेका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया