
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
उदय अतीत स्याङ्जा ।
नेपाली लोक दोहोरी गितले पछिल्लो समयमा तहल्का मच्चाउने क्रम तिब्र रुपमा बडेको छ। सामाजिक संजाल युटुब च्यानलमा मात्रै नभई अहिलेको पछिल्लो परिवेशमा टिकटकमा धेरै व्यक्तित्व हरुले नेपाली लोक दोहोरी गितलाई अत्यन्तै मन पराएको देख्न पाईन्छ।
यसै क्रममा पर्वतमा जन्मिएर बुटवललाई कर्मथलो बनाउदै आएकी सब्द सँग हरेक समय खेल्न रुचाउने कल्पित मिनु कार्किको सब्द अनि गितसंगीत लाई अत्यन्तै माया गर्ने / रुचाउने , सुनवलमा बस्दै आउनुभएका लक्ष्य बिश्व जि को लगानी रहेको उक्त गितमा महिला पक्षमा पुर्णकला वि.शि,जमुना क्षेत्रीले आवाज दिनु भएको छ भने पुरुष पक्षमा लक्ष्य विश्व, र अमरदिप वि शी ले आवाज दिनु भएको छ।
उक्त गीतमा रवि मल्ल, लक्ष्मी श्रीपाल, राजु सुवेदी र रमा आचार्यको अभिनय रहेको छ। उक्त भिडियोमा एउटालाई प्रेम गरेपछि जिन्दगीको अन्तिम घडि सम्म उक्त व्यक्ति सँगै रहने देखाईएको छ।
प्रेम अटुट बन्धन हो, यसलाई निभाउन दुवै पक्ष्यको विस्वास, पुण रुपमा हुनु पर्ने उक्त एल्बममा देख्न सकिन्छ। कल्पितले आधा दर्जन गितमा शब्द भरिसक्नुभएको छ साथै उहाले कथा, कविता, गजल, मुक्तक, जस्ता साहित्यमा पनि कलम चलाउदै आउनु भएको छ।
साथै कार्किले नेपाली चलचित्र,लघु चलचित्र तथा विभिन्न टेलिसिरियल गरि करिब 10 दर्जन जतिमा अभिनय / लेखन / निर्देशन गर्दै कलाकरिताको भुमिका निभाउनु भएको छ। र यो क्षेत्रमा कल्पित मिनु कार्किको राम्रो संभावना रहेको लक्ष्यविश्व जि बताउनुहुन्छ।
भर्खरै “खरको झुप्रो ” सामाजिक संजाल युटुब (लक्ष्य विश्व) अफिसियल च्यानल बाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा संदेश कवर को छायांकन ,रन्जित सुनारको निर्देशन ,धुर्ब परियारको सह- निर्देशन र रोशन धितालको सम्पादन रहेको छ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया