
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, ।
नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीभित्र व्यापक असन्तुष्टि बढेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक पक्षमा धेरै असन्तुष्टि रहेको बताएकी हु्न् ।
पार्टीभित्र चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न कुनै मिटिङ, सम्मेलन वा महाधिवेशनको विकल्प नरोजिएको उनको भनाई छ । तत्कालीन एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउनुमा आफूहरुको कमजोरी भएको उनले स्वीकार गरिन् । आफूहरुले जे उद्देश्यले पार्टी फुटाएको हो त्यो पुरा नभएको उनको स्वीकारोक्ति छ । नेतृ झाँक्रीले यसको समीक्षा इतिहासमा हुने बताईन् ।
‘जतिबेला हामी फुटाउनेमा लाग्यौं, फुटाउनेमा प्रेरित गर्नेहरु भयौं, यसमा हामी सबैको थोर बहुमत कमजोरी, गल्तीहरु भए होलान् । त्यसको समीक्षा गर्नपर्छ, भोलि इतिहासमा होला । किनभने हामीले जे उद्देश्यले पार्टी फुटाएको थियौं, जे परिस्थिति सिर्जना भयो, त्यसको समीक्षा बाहिर नभने पनि भएकै छ । त्यसले एउटा परिस्थिति निर्माण गरेन भन्ने पनि भएकै छ । त्यसले गर्दाखेरी सायद हाम्रा पनि कमीहरु थिए होला, लिडरसिपको पनि कमीहरु थिए होला,’– उनले भनिन् ।
‘अब एमालेमा फर्कने तयारीमा हो ? केपी शर्मा ओलीको भनाइृ छ’ भन्ने धमलाको प्रश्नमा झाँक्रीले आफूलाई यस विषयमा कुनै जवाफ दिन आवश्यक नरहेको बताईन् । नेकपा (एस) को महाधिवेशनसम्म ‘पर्ख र हेर’ को अवस्थामा बस्नेतर्फ लक्षित गर्दै उनले भनिन्, ‘हेरौं अधिवेशन, महाधिवेशनसम्म जाऔं, कमिटीहरु, जनसंगठनहरु पुन गठन गरौं । विचार र राजनीतिका क्षेत्रमा अलिकति काम गरौ, हुन्छ कि ? महाधिवेशन गरौं ।’



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया