
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाण्डाै ।
गएको मंगलबार आकस्मिक तवरबाट काठमाडौ उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमणलाई पनि छुटाएनन् ।
कांग्रेस नेता प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका मा बुधबार निकै व्यस्त रहे । चौधरी ग्रुपकै संयोजनमा उच्च राजनैतिक तथा प्रशासनिक भेटघाट गरेका थिए ।
परम्परागत चिनियाँ शैलीमा रमाउने माले गरेका उच्च राजनैतिक तथा प्रशासनिक भेटघाट निकै गोप्य रह्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट्ने उनको धोको भने अधुरो रह्यो । सत्ता जोगाउने र बजेट पास गर्नैपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महतले मालाई भेट्ने समय दिन सकेनन् ।
ज्याक माको स्वामित्वमा रहेको अलिबाबा ग्रुपको नेपालमा दराज नामक अनलाइन इ-कमर्श प्लेटफर्म मात्रै सञ्चालनमा रहेको भएपनि उनले नेपालमा थप लगानी गर्नसक्ने र काम गर्न सकिने सम्भावनाको क्षेत्रबारे जानकारी लिएको बताइन्छ ।
खासगरी नेपालको कृषि व्यवसायमा लगानी बढाउने विषयमा माले चासो राखेको चौधरी ग्रुप निकट स्रोतको दाबी छ । नेपालको राजनैतिक र प्रशासनिक क्षेत्रले उनको रूचि भएको क्षेत्रमा कसरी काम अगाडि बढाउन सक्छन् र त्यसमा के-कस्तो सहयोग हुनसक्छ भन्ने विषयमा केन्द्रित रहेको बताइन्छ ।
नेपालका पहाडी र उच्च पहाडी क्षेत्रमा हुने कोदोलाई सुपर फुडको रूपमा विश्वबजारमा कसरी लैजान सकिएला भन्ने माको चासो रहेको बताइन्छ । नेपालमा हेयको दृष्टिकोणले हेरिने कोदोलाई संयुक्त राष्ट्रसंघले भने सुपर फुडको रूपमा घोषणा गर्दै त्यसलाई प्रवर्द्धन गर्ने प्रयास अगाडि बढाइसकेको छ ।
यस्तो अवस्थामा नेपालमा यथेष्ट उत्पादन हुने कोदोको उत्पादनलाई व्यवसायीक तवरले उत्पादन बढाउने र त्यसलाई डिजिटल प्लेटफर्म मार्फत नै विश्वबजारमा पुर्याउने रणनीति माको रहेको बताइन्छ ।
निजी भ्रमणका लागि बन्दै काठमाडौ आइपुगेका उनी बिहीबार मध्याह्न हङकङ बिजनेस एभिएसनको चार्टड विमान मार्फत पाकिस्तान पुगिसकेका छन् । उनी ७ जनाको टोली सहित काठमाडौ आएका थिए । नेपालमा उनको भ्रमणको व्यवस्थापन चौधरी ग्रुपका निर्वाण चौधरीले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया