SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१७ गते
    ८०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन निर्माणमा सक्रिय हुने भएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँगको सम्बन्ध चिसिएपछि भट्टराई आफ्नै पार्टीको संगठन मजबुद बनाउन लागिपरेका छन् ।

    उनले छिट्टै संगठन विस्तार अभियान चलाउने घोषणा गरेका छन् । उक्त अभियान भने ६ महिनासम्म चल्ने जनाईएको छ। केन्द्रीय अभियान परिचालन मुल समितिको संयोजक बसेका छन् ।

    यस्तै, सचिवालय समितिमा अर्का अध्यक्ष महेन्द्र राय यादव, गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङ्तान, विश्वदीप पाण्डे र हरि रिजाल छन्। बाबुराम हालै गठन भएको चार दलीय समाजवादी मोर्चामा समेत समेटिएनन् ।

    अहिले उनी प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि रुष्ट छन् । दाहालले आफूलाई धोका दिएको बाबुरामको बुझाई छ । समितिले संगठन निर्माण र विस्तारसम्बन्धी अभियानको निर्णय र योजना तय गर्नेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं