News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    नेकपा (एस) मा समाजवादी मोर्चालाई लिएर बढ्यो असन्तुष्टि, एमालेमा फर्किने क्रम जारी

    काठमाडौं, ।

    चार दलीय समाजवादी मोर्चालाई लिएर नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्टि बढेको छ । मोर्चा घोषणा भएको दोस्रो दिन (मंगलबार) नेकपा (एस) का काठमाडौं जिल्ला सचिवालय सदस्य, एवं अनेसंघका केन्द्रीय सदस्य राधाकुमारी दाहालसहित सात जना नेताहरु एमालेमा फर्किएका छन् ।

    उनीहरुलाई एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला र पोलिटव्युरो सदस्य आनन्द पोखरेलले पार्टीमा स्वागत गरे ।एमाले प्रवेश गर्नेहरुमा अन्य नेताहरुमा कामनपा वडा नं ३० का सहसचिव राजनदेव जोशी , अनेम संघका लक्ष्मी रेग्मी , निर्मला पाठक , मेनुका महत , उषाकिरण बस्नेत र रन्जना शर्मा रहेका छन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया