News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    प्रचण्ड बाहेकका केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

    काठमाडौं,   ।

    पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो ।

    सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

    पछिल्लो समय कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरणको प्रयास भैरहेको छ । एमालेबाहेक प्रायः सबै कम्युनिष्ट पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने सहमति भएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया