
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै घोषणा हुने बताएका छन् ।
‘नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र हामी समाजवादी मोर्चा निर्माणका लागि लामो समयदेखि लागिरहेका छौं । एक चरणमा धेरै अगाडि बढिसकेको थियो । अरु पनि थपिन्छन् भनेर रोकिएको हो । बीचमा सरकारको नीति तथा कार्यक्रम, बजेट आदिले अल्झाएको थियो । अब केही दिनभित्रमा घोषणा होला । यसलाई रोक्न कोही आउँदैन, लागेको कुरा हो ।
बनिहाल्छ । त्यत्रो भनिहाल्नु पर्दैन । कोही रोक्न आउँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रवक्ता खतिवडाले राष्ट्रिय हितमा एउटै आवाज उठाउन सक्ने गरी मोर्चा बनाउन लागेको पनि बताए । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच सरकारलाई बलियो बनाउने छलफल चलिरहँदा सरकार ढाल्ने कुरा किन गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘हो, नेताहरुले गठबन्धनलाई बलियो बनाउने कुरा गर्नुभएको हो ।
तर त्यो बलियो भनेपछि सरकार छोड्न सकिन्छ, राजीनामा दिन सकिन्छ, सरकार ढाल्न सकिन्छ । यो सरकार ढालेर अर्को सरकार बनाउन सकिन्छ । सरकार ढाल्छु भन्न पनि नपाउने हुन्छ र ? सरकारबाट धेरैले समर्थन फिर्ता लिइरहेका छन् । त्यो पनि लिन सकिन्छ ।’
कहिलेसम्म सरकार ढाल्नुहुन्छ भन्ने अर्को प्रश्नमा खतिवडाले थपे, ‘हामी नभएको भए यो सरकार नै बन्ने थिएन । यसमा बेलैमा सचेत भइएन भने बजेट पारित नहुने सरकार ढल्ने दुवै हुन सक्छ । तर कहिले ढल्छ भन्ने कुरा आजको आजै भन्नुपर्ने के छ र ?’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया