
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पछिल्लो समय गायिका समीक्षा अधिकारीको सांगीतिक व्यस्तता बढेको छ। केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएयता उनको व्यस्तता बढेको हो। हाल उनलाई गीत रेकर्ड गरेर भ्याइनभ्याइ छ। हिजो सोमबार मात्र उनले विभिन्न संगीतकारको संगीतमा एकैदिन ७ वटा गीत रेकर्ड गरिन्।
रेकर्ड भएका केही गीत सोलो हुन भने केही युगल गीत हुन्।उनले फोटो राख्दै ७ वटा गीत रेकर्ड गरेको जानकारी तस्विर राखेर आफ्नो फेसबुकबाट दिएकी छन्।
सूत्र न्यूजसँग कुरा गर्दै गायिका समीक्षा अधिकारीले हिजो आजसम्मकै सर्वाधिक गीत रेकर्डिङ भएको बताइन्। यसअघि भने उनले एक दिनमा बढीमा ४-५ वटा सम्म गीत गाएको बताइन्।आजकल औषतमा ३-४ वटा गीतको रेकर्डिङमा हुने गरेको उनको भनाइ छ।‘मलाई राम्रा-राम्रा गीतको प्रस्ताव आइरहेको छ र रेकर्डिङ भएका गीतहरु पनि राम्रो बनेका छन्’, उनले भनिन्।
बढ्दो व्यस्तताले आफूलाई खुशी मिलेको उनले बताइन्। गीत रेकर्डिङसँगै सागीतिक कार्यक्रमका लागि पनि प्रस्ताव आइरहेको र त्यसका लगि भने आफू तीजदेखि व्यस्त हुने जानकारी सूत्र न्यूजलाई दिएकी छन्।
बितेका एक वर्ष एक विवादका कारण धेरै नै तनाव झेलेकी गायिका अधिकारीलाई सो तनाव मत्थर भएसँगै कामका अवसरहरुको थुप्रो लागिरहेको छ, जुन एकदमै सकारात्मक हो। उनीसँग काम गर्न व्यस्तम संगीतकार तथा गायकहरु हानथाप गर्नुले पनि यो कुरा प्रष्ट हुन्छ।
पछिल्लो समय उनले गाएका गीतहरुले यूट्यूबमा राम्रो भ्यूजसँगै तारिफ पनि बटुलिरहेको छ, यूट्यूबको संगीततर्फको ट्रेन्डिङ सूचिमा नै उनका ३ वटा गीतहरु रहेका छन्। पशुपति शर्माको शब्द तथा संगीतमा उनले गाएको ‘आफ्नोआफ्नो दुख’ गीत ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ।
यसैगरी ‘मन परेरै हो’, ‘म चन्द्रमा हुँ’ बोलको गीत पनि ट्रेन्डिङमा छ। समीक्षाको आगामी दिन पनि यस्तै व्यस्ततामा बितिरहोस्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया