News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    नागरिकता विधेयक प्रमाणीकरण बिरुद्द तीन दलले गरे संसद् अवरोध

    काठमाडौं, । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर तीन दलले संसद् बैठक अवरुद्ध गरेका छन् ।

    संसद् बैठक सुरु भएसँगै नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अवरोध गरेसँग सभामुख देवराज घिमिरेले एक घण्टाको लागि संसद् बैठक स्थगित गरेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया