SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१८ गते
    १५८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या व्यवस्था नगरेमा उनीहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती अस्पतालहरूलाई मापदण्ड पूरा गर्न परिपत्र गरेको छ ।

    मेयर शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटेर काठमाडौंमा रहेका ६८ अस्पतालहरूले बालेनको यस्तो चेतावनीपछि स्वास्थ्य मन्त्रालयले सचिबस्तरीय निर्णय गर्दै स्थ्य संस्था संचालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) विपन्न, असहाय, बेवारिसे बिरामीका लागि

    कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार गर्न भनेको को छ । मन्त्रलायले सूचना जारी गर्दै सबै अस्पातलहरूलाई निःशुल्क उपचारका लागि १० प्रतिशत शैय्या अनिवार्य छुट्याउन आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं