SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१८ गते
    १४४८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या व्यवस्था नगरेमा उनीहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती अस्पतालहरूलाई मापदण्ड पूरा गर्न परिपत्र गरेको छ ।

    मेयर शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटेर काठमाडौंमा रहेका ६८ अस्पतालहरूले बालेनको यस्तो चेतावनीपछि स्वास्थ्य मन्त्रालयले सचिबस्तरीय निर्णय गर्दै स्थ्य संस्था संचालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) विपन्न, असहाय, बेवारिसे बिरामीका लागि

    कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार गर्न भनेको को छ । मन्त्रलायले सूचना जारी गर्दै सबै अस्पातलहरूलाई निःशुल्क उपचारका लागि १० प्रतिशत शैय्या अनिवार्य छुट्याउन आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ढुक्कसँग सरकार चलाए हुन्छ, फेर्न हतार छैन, : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं