News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    सांसद् विकास कोष ब्युतियो, ५ करोड रूपैयाँ खर्च गर्न पाउने

    काठमाडौं,। सांसद् विकास कोष सरकारले फेरि ब्युत्याएको छ।

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

    सो का लागि ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया