News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    अब के हाेला ? रवि लामिछानेको मुद्दामा तोकियो सुनुवाइ मिति

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ ।

    लामिछानेको सांसद पद अयोग्यताको प्रश्न उठाउँदै युवराज सफलले सर्वोच्चमा रिट लगेका थिए ।

    उनको रिटलाई गत वैशाख २८ गते सर्वोच्चले दरपीठ गरेको थियो । दरपीठविरुद्ध निवेदन दर्ता गराएपछि हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठको

    इजलासले रिट दर्ताको आदेश दिएको थियो । आज सवोृच्चले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै १७ गतेका लागि सुनुवाई तोकेको हो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया