SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझी आज अदालतमा पेश भएका छन् । प्रहरीले उनलाई अनुसन्धानको लागि अनुमति लिनको लागि आज जिल्ला अदालत काठमाडौं लगेको हो । त्यसअघि उनलाई सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो ।

    हिजो पक्राउ पर्दा रायमाझी मादक पदार्थ सेव गरेको अवस्थामा थिए । उनले प्रहरीसँगको बयानमा आफूले थोरै बियर खाएको बताएका थिए । तर, प्रहरीले भने उनी मादक पदार्थ सेवनले गर्दा लठ्ठ भएको बताएको छ ।

    आज अदालतमा पेश गर्दा भने उनी हँसिलो मुद्रामा प्रस्तुत भएका थिए । उनी पत्रकारहरुबाट घेरिँदा हात हल्लाउँदै (अभिवादन) गर्दै अघि बढेका थिए । कतिपयले भने सामाजिक सञ्जालमा भने रायमाझीले क्रान्तिकारी अभिवादन गरेको भनेर पनि चर्चा गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं