
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीले भयानक गल्ती गरेको बताएका छन् ।
‘टोपबहादुरजी चारपटक देशको सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र पार्टीको पदाधिकारी भइसकेको व्यक्ति हो ।
उहाँले टाढा गएर कानुनको सामना नगरीकन निष्कर्षमा पुग्छु भन्ने ठान्नुभएको छ भने त्यो भयानक गल्ती हो । अहिले म बिरामी छु भनेर संसदमा पत्राचार गर्नुभएको सुनिन्छ ।
उहाँले इन्तु किन्तु परन्तु भनेर अनुसन्धान प्रक्रियाबाट भाग्न, फरार हुन वा अनदेखा गर्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
एमाले भ्रष्टाचारीलाई कारबाही गर्न सदैव तयार रहेको पनि थापाले बताए । नउले भने, ‘टोपबहादुरजीले अर्घाखाँचीबाट भैरहवा हुँदै काठमाडौं आएर आफ्ना कुरा पत्रकार सम्मेलन गरेर राख्नुपर्थ्र्यो र आफूलाई प्रहरीसमक्ष प्रस्तुत हुनुपथ्र्यो । त्यो नगरेपछि उहाँलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको नालायकी र असफलता देखिएको पनि सांसद थापाले औंल्याए । उनले भने, ‘नेपाल इन्टरपोलको सदस्य हो । टोपबहादुरजीलाई संसारको जुनसुकै कुनाबाट भए पनि खोजेर ल्याउन सक्नुपर्थ्र्यो । यसमा सरकार नालायक र असफल भएको छ । गृहमन्त्री प्रचारमुखी हुनुभएको छ ।
आफू भ्रष्टाचारको आहालमा डुबेर कसैलाई छाड्छौं वा नछाड्दैनौं भन्नुको कुनै अर्थ छैन । बाहिर एकथोक भनिरहनुभएको छ, भित्र के गरिरहनुभएको छ ? कानुनको नजरमा बालकृष्ण खाँड र सन्दिप रायमाझी समान होइनन् ?’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया