News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News राजनीति समाचार

    जेठ-४ सम्म पर्खनुस भन्दै केपी ओलीले भन्छन् : सबै तथ्य खोल्छु

    काठमाडौं, ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्।

    बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते तथ्य खोल्ने बताएका हुन्।

    उनले भने, ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु। चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो? कसले पठायो? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया