News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    उग्र हुदै नक्कली भुटानी शरणार्थी प्रकरण : थप तीन जनामाथि पक्राउ पुर्जी

    काठमाडौं, ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रहरीले यसअघि घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई अनुसन्धानका लागि हिरासतमा राखेको छ। आरोपीविरुद्ध प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया