
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, ।
नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको र आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग पनि राति १० बजेसम्म छलफल गरेको खुलासा गरेका छन् ।

उनले रास्वपाले चुनाव जितेको कुरा आफूहरुले स्विकारेको र अझै धेरै चुनाव जिते अझै ठूलो हैसियत बन्ने भन्दै त्यसको लागि पनि शुभकामना दिए । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रास्वपा सभापति लामिछानेलाई उठाएका विषय ईमानदारितापूर्वक कार्यान्वयन गर्न लागिपर्न सुझाव दिए । उनले भने,” बाहिर बाहिर एउटा विषय उठाउने अनि भित्रभित्र अर्को साँठगाँठ गर्ने काम नगरेको राम्रो । अस्ति प्रचण्डज्यूकोमा बसेर उहाँले कुन कुन मन्त्रालय माग्नुभयो भन्ने कुरा बाहिर आएकै छ । हिजोपनि राति १० बजेसम्म पनि बालकोटमा केपी ओलीज्यूकै, कोठामै उहाँलाई हामीले देखेकै हो । उहाँले भेटेको कुरा बाहिर आउँदैन् ।
प्रचण्ड र हाम्रो अध्यक्ष भेटेको कुरा बाहिर आउँछ । उहाँका समथर्कहरुले केपी ओली र प्रचण्ड भेटेको कुरालाई फेसबुकमा रोइलो गर्छन्, उहाँको सभापति चाहीँ हिजो बेलुका ११ बजेसम्म केपी ओलीकै कोठामा छन् भन्ने कुरा उनीहरुले थाहा पाउँदैनन् । सूचना चाहीँ आंशिक ढंगले मात्रै सम्प्रेषण गरिएको छ ।”
बस्नेतले एमालेले भ्रष्टाचारको मामिलामा कसैसँग सम्झौता नगर्ने बताए । उनले अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जो कोही व्यक्ति संलग्न भएको प्रमाणित भए आफ्नो पार्टीले कसैलाई नबचाउने दाबी गरे । उनले राजनीतिक आग्रहको साथ फसाउन खोजिएको हो यसमा उचित छानबिन हुनुपर्ने बताए ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया