
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई पुनर्ताजगी र गतिशील बनाएर आगामी निर्वाचनमा ५१ प्रत्येक वडाबाट ५१ प्रतिशत भन्दा बढि मत पाउने गरी काम गर्न पार्टी निकट संगठनहरुलाई निर्देशन दिएका हुन् ।
‘आज हामी एउटा मजबुद स्थितिमा छौं । समग्र तलको स्थितिलाई बुझ्नका लागि यो मजबुद संगठनलाई पुनर्ताजगीका साथ, एमाले पनका साथ, एमाले प्रवृत्ति र एमाले मनका साथ एकताबद्ध बनाएर गतिशील कसरी बनाउने ? जसबाट आगामी दिनमा, आगामी निर्वाचनमा नेकपा (एमाले) ले एक्लै ५१ प्रतिशत भन्दाबढि हरेक वडामा ल्याउन पर्छ,’– उनले भने ।
आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने उनको भनाई छ । एमालले कसैको त्यान्द्रो नसमाई एकल बहुमत ल्याउन गरी काम गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपालमा सोच विचार भएको र देशभक्ति भएको एमाले बाहेक अर्को पार्टी नभएको उनको दाबी छ । यस्तो अवस्थामा एमालेले आधा जनताको समर्थन प्राप्त गर्ने उनले बताए ।
‘एमाले यो सँग मिल्ने कि त्यो सँग मिल्ने कि ? त्यो त्यान्द्रो समाउने कि ? त्यो त्यान्द्रो समाउने कि ? यो होइन । आफ्नो बलमा, आफ्नो बुतामा एकल बहुमत ल्याउने गरी काम गर्नपर्छ ।
किन सकिँदैन ५१ प्रतिशत ? यस देशमा एमाले बाहेक सोच विचार भएको अर्को पार्टी छैन । देशभक्ति भएको अर्को पार्टी छैन । यस्तो अवस्थामा विकासको नीति र त्यो विकासलाई हाँक्नसक्ने एमाले बाहेक अर्को छैन । यस्तो अवस्थामा एमालेले आधाभन्दा बढि जनताको समर्थन प्राप्त किन नगर्ने ?’– ओलीले भने ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया