SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/१८ गते
    ५३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् ।

    गृह जिल्ला चितवनमा रहेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग संवाद गर्दै नेपाली कांग्रेस र एमालेको पहलमै वहिरगमित लडाकुलाई पैसा दिने निर्णय भएको बताएका हुन् ।

    ‘२०७१ सालको कांग्रेस नेतृत्वको सरकारले अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेल र शान्तिमन्त्री टोपबहादुर रायमाझी भएको बेलाको निर्णय हो । त्यसबेला अदालतको कारण कार्यान्वयन हुन सकेको थिएन,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं