SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/१८ गते
    ६९५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् ।

    गृह जिल्ला चितवनमा रहेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग संवाद गर्दै नेपाली कांग्रेस र एमालेको पहलमै वहिरगमित लडाकुलाई पैसा दिने निर्णय भएको बताएका हुन् ।

    ‘२०७१ सालको कांग्रेस नेतृत्वको सरकारले अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेल र शान्तिमन्त्री टोपबहादुर रायमाझी भएको बेलाको निर्णय हो । त्यसबेला अदालतको कारण कार्यान्वयन हुन सकेको थिएन,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं