
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौँ । कुवेत स्थित स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका अस्पतालहरुमा ठूलो संख्यामा नेपाली कामदारहरुको माग आएको छ ।
उक्त माग पूर्तिका लागि कुवेतको सिटि ग्रुप र एडभान्स टेक्नोलोजी कम्पनी मार्फत काठमाडौँस्थित ओमेगा इन्टरनेश्नल प्रालिबीच सम्झौता भएको छ । प्राप्त माग अनुसार नेपाली कामदार लैजान नेपाल सरकारले प्रमाणीकरण समेत गरिसकेको छ ।
डिमाण्डका लट नम्वरहरु 249487, 258421, 278050 र 278376 नेपाल सरकारले स्वीकृति दिएको छ ।
आवश्यकता अनुसार माग पूर्ति गर्ने जिम्मा पाएको काठमाडौँ स्थित म्यानपावर ओमेगा इन्टरनेशनल प्रालिका अनुसार नर्सिङ अन्तर्गत ठूलो संख्यामा बिएससी नर्सिङ, बिएन नर्सिङ र डिप्लोमा नर्सिङहरुको माग भई आएको छ । त्यस्तै एक हजार ९ सय जना ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको पनि माग छ ।
म्यानपावरका संचालक राज कुमार राईका अनुसार ६०० जना नर्सिङको माग भईआएको छ । जसको मासिक तलब खान बस्न सहित मासिक कम्तिमा २ लाख ६० हजारदेखि ३ लाख ४८ हजारसम्म रहेको छ । त्यस्तै ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको लागि मासिक तलब कम्तिमा एक लाख आठहजारदेखि एक लाख ३० हजारसम्म रहेको छ ।
संचालन राईका अनुसार सबै माग कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुको लागि हो । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा काम गर्ने गरि पहिलो पटक हालसम्मकै धेरै फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियनको माग भएको म्यानपावरले दावी गरेको छ ।
म्यानपावरका अनुसार दैनिक आठ घण्टा काम र साताको एक दिन छुट्टि हुने उक्त रोजगारको अवसरमा प्रत्येक बर्ष ३० दिनको छुट्टी सुविधा समेत छ । उक्त रोजगारमा जान चाहने इच्छुक योग्यता पुगेका नेपालीहरुले पहिलो चरणमा कुवेतबाट आएका अधिकारीहरुले लिने परिक्षा पास गर्नुपर्ने र त्यसको आधारमा छनौट भएकाहरुको मात्र अन्तर्वार्ता लिइने म्यानपावरले जनाएको छ ।
परिक्षा पास गरेकै आधारमा अन्तर्वार्तामा समेत छनौट भएकाहरुलाई कुवेतमा काममा जोडिएपछि लाइसेन्स दिइने उनले बताए । बिएससी र बिएन नर्सिङको परिक्षा २८ एप्रिल २०२३ मा र डिप्लोमा नर्सिङको परीक्षा १५ मेका दिन हुनेछ ।
नेपाल संधै सामान्य ‘लेवर सेन्डिङ कन्ट्री’को रुपमा मानिने अवस्थामा नेपालले उच्च दक्षता भएको कामदार पनि पठाउँछ भन्ने सकारात्मक संदेश समेत दिन सकिने भएकाले प्रयाप्त कामदार भर्ति गराउन आफ्नो कोसिस रहेको संचालक राईले बताए ।
उनले यो डिमाण्ड सहज पूर्ति गराउन सके भविष्यमा अझै धेरै उच्च तलबमा नेपाली नर्स र डाक्टरहरु रोजगारमा पठाउन सकिने बताए । राईका अनुसार कुवेतका लागि नेपाली नर्सहरु फिलिपिन्सपछिकै सबैभन्दा राम्रो नर्स मानिन्छन् । साभार : साझा सवाल



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया