
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं,।
नेपाली कांग्रेसका प्रभावशाली नेता उमेश श्रेष्ठ चितवन–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन चितवन झरेका छन् । भर्खरै पिसाब थैलीको सर्जरी गरेका श्रेष्ठ आज (बुधबार) चुनावी अभियानमा सामेल हुन चितवन झरेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रबाट उनी उम्मेदवार थिए । उनले रास्वपाका सभापति रवि लामिछानेसँग पराजय व्यहोरेका थिए ।
बैशाख १० गते हुने उपनिर्वाचनमा भने चितवन–२ मा कांग्रेसका जितनारायणले जित्ने श्रेष्ठको दाबी छ । उनले जितनारायणले ठूलो मतान्तरले चुनाव जित्ने दाबीमात्रै गरेनन्, यसअघि चुनाव जितेका रवि लामिछाने तेस्रो हुने पनि सनसनीपूर्ण खुलासा गरेका छन् । यसपटकको निर्वाचनमा आफ्नो पार्टीको पक्षमा व्यापक जनलहर रहेको उनको दाबी छ ।
श्रेष्ठले रवि लामिछानेको ह्विम छोटो समयमा नै सकिएको टिप्पणी गरे । अहिले मंसिरमाजस्तो हावाहुरी नचल्ने उनको दाबी छ । चितवन–२ को उपनिर्वाचनमा कांग्रेसका जितनारायणलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि साथ दिएका छन् ।
श्रेष्ठलाई जिताउनको लागि पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई पनि फिल्डमा उतारेका छन् । सभापति देउवा आज तनहुँ–१ को लागि चुनावी सभामा भाग लिन जाँदैछन् । सो क्षेत्रमा भने गोविन्दराज भट्टराई उम्मेदवार छन् ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया