
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । बैशाख १० गते हुने तीन क्षेत्रका उपनिर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ । केन्द्रबाट नेताहरु निर्वाचन क्षेत्र ओर्लिने क्रम जारी छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाबीच महागठबन्धनको तयारी भएको छ ।
यसअघि दलहरुले तीन वटै क्षेत्रका लागि आ आफ्ना उम्मेदवार उठाईसकेका छन् । तर, केन्द्रमा भने चुनावको मुखमा महागठबन्धन बनाउने तयारी भएको छ। रास्वपाका उम्मेदवारलाई रोक्नको लागि नै प्रमुख दलहरुबीच महागठबन्धनको तयारी भएको छ ।
उच्च स्रोतकाअनुसार पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा बस्दै आएको तीन दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालिन न्याय टुँग्याउने विषय र संवैधानिक परिषद्को बैठकमार्फत प्रधानन्यायाधीशको नियुक्त गर्ने विषयमा छलफल हुँदै आएको बताईएको छ । तर, यसको अलावा शीर्ष तीन नेताहरुबीच बैशाख १० गतेको उपनिर्वाचनको विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । आजमात्रै पनि शीर्ष नेताहरुबीच उपनिर्वाचनमा महागठबन्धन गर्ने विषयमा छलफल भएको हो ।
तीन नेताले चितवन-२ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई सघाउने, तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई र बारा-२ मा उपेन्द्र यादवलाई जिताउने सहमति गरेको चर्चा छ । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार छन् । उता, तनहुँ १ मा पनि रास्वपाका डा. स्वर्णिम वाग्ले मैदानमा छन् ।
उता, बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् । सो क्षेत्रमा महागठबन्धन भए जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने तयारी भएको छ । महागठबन्धनको टुँगो भने आजै लाग्ने बताईएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया