
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं, । यदि तपाईं शरीरको आवश्यकता भन्दा बढी पानी पिउनुहुन्छ वा हरेक दुई/तीन मिनेटमा पानी पिउनै पर्ने आदत रहेकोछ भने तुरुन्त सावधान हुनुस्। मिनेटमिनेटमा पानी पिउने इच्छा हुनु एक मानसिक र न्यूरोलजिकल समस्या हो।
धैरै पानी पिउनुले रगतमा सोडियमको मात्रा कम हुन जान्छ। जसले गर्दा बेचैन, थकान, रिँगटा लाग्नु र रक्तचाप कम हुनु जस्तो समस्या आउन सक्छ।
यदि तपाईं लामो समयसम्म समयसमयमा पानी पिउनुको शिकार बनिरहनु भएको छभने यो स्थितिले तपाईंलाई कोमामा जाने जस्तो चिकित्सकीय अवस्थाको शिकार बनाउन सक्छ।
किनकी धैरै पानीले शरीरमा सोडियमको परीणाममा कममात्र नभइ अरु कोशिकामा पनि पानीको सुजन बढ्न जान्छ। दिमाग यस्तो स्थितिबाट गुज्रदाँ न्यूरोलजिकल बदलाव हुन जान्छ र कोमामा जाने स्थितिपनि आउन सक्छ। चिकित्सकीय भाषामा यस्तो अवस्थालाई हाइपोनेट्रेमिया भनिन्छ।
एक दिनमा कति पानी पिउनु उचित
हाम्रो शरीर लगभग ७० प्रतिशत पानीले बनेको हुन्छ। त्यसैले शरीरमा पानीको कमी हुनेबित्तिकै डिहाइड्रेसन, घबराहट, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्याहरू सुरुमा देखिन थाल्छन्। सामान्य मानिसलाई तातो गर्मीमा हरेक दिन २ देखि ३ लिटर पानी चाहिन्छ।
तपाईंले एक दिनमा सही मात्रामा पानी पिउनुहुन्छ भनी सुनिश्चित गर्न १ लिटरको बोतल लिनुहोस् र यसलाई दिनभर पानी पिउन प्रयोग गर्नुहोस्। ताकि तपाईंलाई थाहा हुन्छ कि तपाईंले सही मात्रामा पानी पिउदै हुनुहुन्छ। शरीरमा पानीको आवश्यकता र परिमाण पनि तपाईंले गर्ने कामसँग सम्बन्ध राख्छ।
उदाहरणका लागि एसीमा काम गर्ने व्यक्तिको तुलनामा खेतमा काम गर्ने व्यक्तिलाई बढी तिर्खा लाग्छ। त्यसैले हरेक व्यक्तिको काम र शरीर अनुसार पानीको आवश्यकतापनि फरक-फरक हुन सक्छ। -एजेन्सीको सहयोगमा



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया