
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू राजनीतिमा आएपछि आफ्नो राहदानी र नागरिकताबारे प्रश्न उठाइएको झूट बोलेका छन्।
उनले भरतपुरमा आयोजित चुनावी कार्यक्रममा आफूले अस्पताल बनाउँदा अनि अलपत्र परेकाहरूको उद्धार गर्दा ठीक भएका कागजात अहिले आएर गलत भएको दाबी गरेका हुन्।
उनले २०७९ असार १७ गते निर्वाचन आयोगमा दल दर्ता गरेका हुन्। तर उनको राष्ट्रियताबारे २०७४ असारमै प्रेस काउन्सिल नेपाल, गृह मन्त्रालय र अध्यागमन विभागसम्म यो विषय पुगेको थियो।
उनी त्यो बेलामा न्युज २४ टेलिभिजनमा कार्यक्रम सञ्चालक थिए। उनले सञ्चालन गर्ने कार्यक्रमबारे प्रश्न उठेपछि सन् २०१८ मा प्रेस काउन्सिल नेपालले उनको राष्ट्रियताबारे छानबिन गर्दा उनी अमेरिकी नागरिक रहेर श्रम स्वीकृति नलिई नेपालमा आएर काम गरिरहेको खुलेको थियो।
श्रम ऐन अध्यागमन ऐनको उलङ्घन गरेर नेपालमा बसेर काम गरिरहेको खुलेपछि उनले अमेरिकी नागरिकको कानुनी हक त्याग्न नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएका थिए। उनले यस अगाडि पटक-पटक आफूले चार वर्ष अगाडि नै अमेरिकी नागरिकको हक छाडेको स्वीकार गर्दै आएका छन्।
प्राप्त प्रमाणहरूले समेत सन् २०१८ मै उनको नागरिकता र राहदानीबारे प्रेस काउन्सिल नेपालले छानबिन गरेको खुल्छ। उनले अदालतमा बुझाएको लिखित जवाफ, निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरणमा समेत उनी सञ्चारकर्मी छँदै उनको नागरिकता र राहदानीबारे प्रश्न उठेको पुष्टि हुन्छ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया