
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाण्डाै ।
बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसार्इंले पुराना राजनीतिक दलका १० नेता र ५५ बीग हाउसका व्यापारीको भ्रष्टिकरणको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । सोमबार वीरगन्जमा आयोजित कार्यक्रमा त्यसको प्रत्यक्ष असर सर्वसाधारण नेपालीमा परेको उनले बताए ।
नयाँ राजनीतिक दलका रूपमा उदाएका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले रवि लामिछानेको पार्टी डेड महिना पनि नपुगी भ्रष्टाचारमा लिप्त भएको बताए । ‘डा.ढाकाप्रसाद श्रेष्ठ जस्तै अरु सात जनाको अडियो सार्वजनिक गर्न बाँकी छ । आठवटा ठूला चन्दाका डिमान्डमध्ये एउटा मात्र सार्वजनिक गरिएको हो ।’ उनले भने, ‘बाँकी सात वटाले कति जनाको जग हल्लिन्छ त्यो पछि हेर्नु होला ।’ बाँकी सात मध्ये रविकै पार्टीका तीन जना रहेको पनि प्रसाईंले खुलासा गरिदिए ।
कोरोना महामारीपछि उद्योग व्यवसाय संचालन गर्न धौ–धौ भएको समयमा सरकारको निकम्मापन र बैंकको अत्याधिक बैंक ब्याजदरले उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा आएको उनको भनाइ थियो । पर्सामा पनि वित्तीय संस्थाबिरुद्ध संगठित भएर सरकार र बैंकलाई दबाब दिन परेको सिए अजय चौरसिया र नरेश साहले बताए ।
कार्यक्रममा पुगेका सेवाग्रहीले बैंकले दिने मानसिक दबाब र प्रतिष्ठामा पुग्ने धक्काका कारण पीडितको अगुवाइ गर्ने व्यक्ति र संस्थाको खाँचो भएको समयमा दुर्गा प्रसाईंको साथ पाउँदा आत्मबल मिलेको बताए ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया