
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौंं, । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पारेका छन् ।
सोमबार मेयर साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गरेको अनौपचारिक कुराकानीमा १४ बुँदे मागको सम्बोधन नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने अडान लिएका हुन् ।
मेयर साहका पूर्वाधारविज्ञ सुनिल लम्सालले गृहमन्त्री श्रेष्ठसंग भएको अनौपचारिक कुराकानीमा कामपाले आफ्नो अडान दोहो¥याएको जानकारी दिए ।
उनले भने – ‘माग पुरा नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबाबाट फोहोर उठ्दैन । मेयर साहले १४ बँुदामा दिएको जवाफ सरकारको लागि काफी छ ।’
तीन दिनदेखि सिंहदरबारको फोहोर संकलन र ढुवानी हुन नसक्दा मुख्य सचिवको कार्यालयलगायत सिंहदरबार परिसर दुर्गन्धित हुन थालेको छ । फोहोर नउठाएपछि केन्द्रीय सरकार सञ्चालन गर्ने निकाय वरपर थुप्रिएको फोहोर गन्हाएर नाक थुनेर हिडुनुपर्ने अवस्था आएको छ ।
सोमबार फोहोर उठाउने विषयमा विभिन्न निकायसँग अनौपचारिक कुराकानी भए पनि कुनै निष्कर्षमा पुग्न सकेन ।
आइतबार फोहोर संकलन र ढुवानी गर्ने निकाय परिवर्तन नेपाललाई गृह मन्त्रालय, सिँहदरबारस्थित प्रहरी वृतले फोहोर संकलन गर्न दबाब दिएको थियो । सोमबार मेयर साहले सरकारले महानगरप्रति गरेको व्यवहार खुलाउँदै १४ बुँदे भनाइ जारी गरेपछि भने फोहोर संकलन र ढुवानी गर्न दबाब दिएको छैन ।
यसैबीच कामपाका प्रवक्ता नवीन मानन्धरले वार्ताबाट समस्या समाधान नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने स्पष्ट पार्दै भने –‘अहिलेसम्म सरकारले वार्ता गर्न बोलाएको छैन, हामीले पनि कुनै निकायलाई फोहोर संकलन र ढुवानी गर्नु भनेका छैनौ ।’
सिंहदरबारलगायतको विशिष्ट क्षेत्रका फोहोर नउठाउने भनेर महानगरले लिएको अडानको पक्ष र विपक्षमा बहस जारी रहेको बेला मेयर साहले हिजो सोमबार बाध्य भएर १४ बुँदे धारणा सार्वजनिक गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया