News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    रविको भोट कहाँबाट आउँछ ? आकाशबाट बर्सिने त होईन होला ? : मेयर रेनु दाहाल

    काठमाडौं, । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले रवि लामिछानेको आलोचना गरेकी छिन् । उनले लामिछानेलाई उल्टो मति भएको व्यक्तिको संज्ञा दिईन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

    उनले भनिन्–‘अब रविको भोट कहाँबाट आउँछ ? आकाशबाट बर्सिने त होईन होला ? चार चार वटा श्रीमती विवाह गरेको छ, अब उसका दुई दुई वटा नागरिकता छन्, हुँदाहुँदै आजदेखि दुई करोडका कुराहरु पनि आईरहेका छन् ।

    सबै चिजमा छलाङ छ, उल्टो मति, उल्टो गति, यस्तो खालको अवस्था हुँदाहुँदैपनि सबै मान्छे एकदमै भक्त भएर कुदिरहेका छन् ।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया