
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफू मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएपछि पार्टीभित्र खैलाबैला सुरू भएको छ ।
ढाकाकुमारले पैसा पाउनकै लागि स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्राडा गोविन्द केसीमाथि अमर्यादित र अप्रिय शब्द समेत प्रयोग गरेको पाइएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै दर्जनौँ पटक आमरण अनसन बसेर सरकारलाई दबाब सृजना गर्ने केसीको उक्त कदम बेठिक भएको आशय प्रकट गर्दै उनले केसीलाई ‘कहिले मर्ला’ भनेर अमर्यादित शब्द प्रयोग गरेका छन् ।
सम्वादमा दुर्गा प्रसाईंले तपाइँलाई चाहिने पैसा म दिन्छु भनेर आश्वस्थ पार्दै त्यसबापत मन्त्री भइसकेपछि आउँदा दिनमा आफ्नो पनि काम गर्नुपर्ने शर्त राखेको स्पष्ट सुनिन्छ । जवाफमा डा. श्रेष्ठले भनेका छन्, ‘त्यो त म गरिहाल्छु । मलाई त दिक्क लाग्छ यो गोविन्द केसी देखेर नि । कहिले मर्छ जस्तो लाग्छ मलाई । यहाँ एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा नै हो ।’
सांसद श्रेष्ठले प्रसाईंको मन जितेर जसरी पनि दुई करोड रुपैयाँ फुत्काउन डा. केसीप्रति तल्लोस्तरको शब्दावली प्रयोग गरेको अनुमान गर्न सकिन्छ ।
किनभने डा. केसीकै आन्दोलन र दबाबका कारण झापास्थि बी एण्ड सी मेडिकल कजेलले सम्बन्धन पाउन सकेको छैन । ठूलो लगानी गरेर मोफसलमा मेडिकल कलेज स्थापना गरेका प्रसाईं सम्बन्धन नपाएर हैरानी खेपिरहेका थिए । सोही भावनालाई डा. श्रेष्ठले समेट्दै केसीप्रति अमर्यादित शब्द प्रयोग गरेका हुन् ।
श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियोमार्फत स्पष्ट हुन्छ । सुन्नुहोस् अडियो–


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया