
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जन्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले पठाएको दुई पार्टीबीचको एकीकरणको प्रस्तावमा आफूले तीन पार्टी एकीकरणका लागि तयार रहेको जवाफ पठाएको बताए ।
‘उहाँले राखेको प्रस्ताव दुईवटा पार्टीलाई मिलाउँ भनेकोमात्रै हो । मैले पनि दुईवटा किन ? तीनवटै पार्टी मिलाइदिउँ । २०७५ जेठ ३ गने हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रलाई) मिलाएका थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण गरेका थियो । पछि गएर सर्वोच्चले अर्को ढंगले फैसला गर्दिएको थियो । त्यसलाई हामीले फेरि ध्यानमा राखेर अहिलेको अवस्थाका तीनवटा पार्टीलाई एक ठाउँमा ल्याउ । मिलाउँ भनेर मेरो र प्रचण्डकोबीचमा छलफल भयो र सहमति पनि भयो । हामी दुवै जनाको सहमतिको आधारमा मैले उहाँ (ओलीलाई) प्रस्ताव पठाएँ,’– उनले भने ।
साथै माओवादी, नेकपा (एस) र एमालेबीचको एकताको प्रस्तावलाई अध्यक्ष ओलीले सकारात्म रुपमा लिन नसकेको उनले बताए । ओलीको नकरात्मक टिप्पणीका कारण फेरि नेकपा व्युँताउने प्रयास असफल भएको उनको दाबी छ । साथै, नेकपा व्युँताउने प्रयास अहिले पनि जारी रहेको उनले बताए । तीनवटै पार्टी एकताका लागि आफू सकारात्म रहेको र एमाले र नेकपा (एस) बीचमात्रै एकता हुननसक्ने उनले बताए ।
‘तीनवटा पार्टी एकताको मेरो पस्ताव लिएर दुई जना नेता जानुभयो । प्रस्ताव राखिसकेपछि उहाँले सकारात्मक हैन, नकारात्मक धारणा व्यक्त गर्नुभयो । अहिले पनि म त्यो प्रस्ताव राख्न चाहन्छु । उहाँहरु तीनवटा पार्टीलाई एक बनाउन चाहनुहुन्छ भने ठीक छ । तीनवटै पार्टीलाई एकता गरौं,’– अध्यक्ष नेपालले भने ।
एमाले अध्यक्ष ओलीबाट आफूलाई राष्ट्रपति बन्नका लागि कुनै प्रस्ताव नै नआएको उनको दाबी छ । आफूले बाहिरी हल्लामात्रै सुनेको दाबी गर्दै उनले ओलीले आफ्नो कानले सुन्ने गरी राष्ट्रपतिका लागि कुनै प्रस्तावनै नपठाएको बताए ।
‘मलाई केपी ओलीजीले राष्ट्रपतिको प्रस्ताव राख्नु भएको छैन । बाहिरको चर्चाको कुनै अर्थ छ ? मेरो कानले सुन्ने र बुझ्ने गरी प्रस्ताव राख्नुपथ्र्यो त्यो राख्नु भएको छैन,’– उनले भने ।



१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया