
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत ।
विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस यस वर्ष ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराका साथ पर्वतमा पनि अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको हो ।
पर्वतमा क्रियाशिल पत्रकारहरु र स्वस्थ्यकर्मी विच भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल पर्वतका डा.दिपक रेग्मीले क्षयरोगको वारेमा जानकारी गराउदै नेपालमा क्षयरोगको वर्तमान अवस्थाको वारेमा सहजिकरण गर्नुभएको थियो ।
क्षयरोग माइकोव्याक्टेरियम ट्युवरक्युलोसिस नामक आखाले देख्न नसकिने किटाणुबाट लाग्ने सरुवा रोग भएकोले समुदायमा सहजै फैलल सक्ने सम्भावना वढी रहेका कारण सवै सजक रहनु पर्ने जानकारी दिनुभयो ।
क्षयरोग लागेको विरामीले खोक्दा हाच्छयु गर्दा खकारवाट क्षयरोगका किटाणुहरु हावामा निस्कने र स्वासप्रस्वासको माध्यमवाट फोक्सोमा गएर असर गर्ने भएकाले लक्षण देखिएका व्यक्तिहरुलाई स्वस्थ्य संस्थामा लगेर नियमित उपचारको व्यवस्था गराउनु पर्ने उहाले जानकारी दिनुभयो ।
१ जना क्षयरोग लागेको विरामीले उपचार नगरेमा वर्षमा १० दखी १५ जना मानिसमा क्षयरोग सर्न सक्ने स्वास्थ्य कार्यालय पर्वतका क्षय कुष्ट रोग कार्यक्रम फोकल पर्सन नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
क्षयरोगका विरामीले नियमित रुपमा ६ महिना सम्म नियमित औषधी सेवन गनूपर्ने र नियमित उपचार गरेमा क्षयरोग पूणरुपमा निकोहुने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । क्षयरोगका विरामीहरुलाई नेपाल सरकार वाट निशुल्क औषधी वितरण भैरहेको छ ।
गण्डकी प्रदेशमा अघिल्लो वर्ष २४४७ जना नया विरामी फेला परेका थिए भने यस आर्थिक वर्ष श्रावण देखी हाल सम्म १२५६ जना क्षयरोगका विरामी भेटिएका छन् । पर्वतको तथ्यांक हेर्दा अघिल्लो आवमा ६७ जना क्षयरोगका विरामी भेटिएकोमा गत श्रावण देखी हालसम्म ४५ जना क्षयरोगका विरामी फेला परेका छन् जस मध्य १३ जना महिला र ३२ जना पूरुष रहेका छन् ।
नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगका बिरामी भेटिने गरेका छन् भने हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक रहेकोछ ।
स्वास्थ्य कार्यालय पर्वतले आज आयोजना गरेको कार्यक्रममा उपस्थित पत्रकारहरुले क्षयरोगका वारेमा जिज्ञासा तथा सुझाव राखेका थिए । स्वस्थ्य कार्यालय पर्वतमा नि कार्यालय प्रमुख जयन्द्रमान गूरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संचालन कार्यालयका क्षय कुष्टरोग कार्यक्रम फोकल पर्सन नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया