
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
कपिलवस्तु, ।
कपिलवस्तु टाइम्सका सम्पादक अंकुश श्रीवास्तव माथी कृष्णनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष सतिश कुमार हरिजन(सतिश निगम) संग ५० हजार रूपया मागेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ l
प्रेस विज्ञप्तिमा भनिएको छ नेपाल पत्रकार महासंघ कपिलवस्तुका साधारण सदस्य तथा कपिलवस्तु टाइम्सका सम्पादक अंकुश कुमार श्रीवात्सवलाई बुटवल टुडे राष्ट्रिय दैनिक र अनलाइनमा फागुन १४ गते प्रकाशन भएको ‘नागरिकताको सिफारिस लिन वडामा घुस’ शीर्षकको समाचार आफ्नो अनलाइनमा साभार गरे पछि कृष्णनगर नगरपालिका ९ नम्बर वडाका अध्यक्ष सतिश कुमार हरिजन (सतिश निगम) ले चरित्र हत्या गर्ने उद्देश्यले अनर्गल आरोप लगाउँदै फेसबुकमा शुक्रवारको दिन पोष्ट गरेको भिडियो प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त भिडियोमा वडा अध्यक्ष सतिश हरिजनले घटनालाई तोडमोड गर्ने उद्देश्यले श्रीवास्तवले न्युजको नाममा ५० हजार मागेको र पत्रकार माथि भ्रम फैलाउने उद्देश्यले अन्यले १ लाख मागेको जस्ता तथ्यहीन आरोप लगाउँदै पत्रकार माथि नै लाञ्छना लगाउने काम गरेकोले त्यस्ता गलत काम प्रति माफी माग्दै तत्काल बन्द गर्न आग्रह गर्दछौ ।
मिडियामा प्रकाशित सामाग्री चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिने कानुनी व्यवस्था भए पनि जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले कानुन पालना नगरी आधार बिना गम्भीर आरोप लगाउँदै चरित्र हत्या गर्न भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्नु प्रचलित कानुन अनुसार साइवर अपराध मानिने भएकोले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया