News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद मुख्य समाचार समाचार

    माेदी गाउँपालिकामा तेस्राे राष्ट्रिय सभा अध्यक्ष कप यहि फाल्गुन २७ गते देखि ३० गते सम्म हुदै

    पर्वत। पर्वत जिल्लाकाे माेदी गाउँपालिकामा यहि फाल्गुन २७ गते देखि ३० गते सम्म माेदि गाउँपालिकामा तेस्राे राष्ट्रिय सभा अध्यक्ष कप हुने भएकाे छ।

    माेदी गाउपालिकाकाे आयाेजना तथा माेदी गाउँपालिका १ भुककाे समन्वय मा हुनेछ । “खेल अभियान पालिकाकाे पहिचान” भन्ने मुल नाराका साथ पर्वत जिल्ला अन्तर पलिका स्तरीय भलिबल साथै बिबिध खेलकुद साथै सास्कृतिक कार्यक्रम गर्ने भएकाे छ।

    यस्ताे छ खेलकाे सबै बिवरण

    लाेक कल्याणकारी

    प्रतिक्रिया