SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२४ गते
    ७७९ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितलाई माया गर्ने र नयाँ नयाँ श्रृजनाहरुको खोजीमा रमाउने सर्जकको नाम हो प्रवेश पौडेल । केहि बर्ष अगाडी नेपाली लोक दोहोरी छहारी जस्तै मानिने इन्दे्रणीमा सर्जक प्रवेश पौडेलले “च्याप्प पर्वते माया” भन्ने शब्दसहित एउटा गित गाए जुन गित उक्त समय निकै भाईरल बन्यो ।

    सर्जक प्रवेश पौडेल यतिबेला बिदेशी भुमीमा छन् । उनलाई दर्शक श्रोताहरुले यहि “च्याप्प पर्वते माया” पुर्ण शैलीमा बजारमा ल्याउन आग्रह गरे । नयाँ नयाँ भाका संकलन गर्न मन पराउने उनै पौडेल यहि गितलाई पुर्ण गरेर बजारमा ल्याउने बचन गरे र जन्मियो चर्चित गित “च्याप्प पर्वते माया” । उनी लगायतकाे टिमलाइ हाम्राे तर्फबाट पनि सफलताकाे शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं