SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/१९ गते
    ११९७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गायक तथा सर्जक युवराज भुषाल एकल साँगितिक साँझ दुवईमा हुने भएको छ । पर्वत सेवा समाज युएईको आयोजनामा यही मार्च ४ गते साँगितिक साँझ हुन लागेको हो । नेपाली कला, सँस्कृति, गीत संगीतको माध्यमबाट दुवईमा नेपालको चिनारी बढाउने र नेपालीहरु विच आत्मीयता बढाउन कार्यक्रम आयोजना गर्न लागेको हो ।

    तिर्खा पानीको, नरोइ नरोइ बस मेरी सानी, के पिर प¥यो बैनी, मनको धोकोजस्ता लोकप्रिय गीत गाएका भुषालको मार्च ४ गते शनिबार साँझ ८ बजे दुबईस्थित सिल्भर स्पुन रेष्टुराँको हलमा एकल प्रस्तुती आयोजना गरिएको छ ।

    पर्वतबाट रोजकारीको सिलसिलामा दुबईमा रहेका नेपालीहरूको सांगठनिक संस्था पर्वत सेवा समाज युएईले आफ्नो स्थापना कालदेखि नै विभिन्न खालका सांकृतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं