News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद मुख्य समाचार समाचार

    राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फ मोदी गाउँ पालिकाले उचाल्यो उपाधी {फोटोफिचरसहित}

    पर्वत । पर्वत जिल्लाको कुश्मा बजारमा भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फको भलिवल खेलको उपाधी मोदी गाउँ पालिकाले जितेको छ ।

    साथै १२ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फ मोदी गाउँ पालिका प्रथम, बिहादी गाउँ पालिका दोस्रो र कुश्मा नगरापालिका तेस्रो भएको हो । खेलमा पर्वत जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकाका खेलाडीहरु सहभागी भएका थिए ।

    त्यस्तै छात्रा तर्फको छनौट खेलमा भने जलजला गाउँपालिका प्रथम भएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया