
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
काठमाडौं, । चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाले सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा लामिछाने सो क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । जम्मा ८३ हजार ९ सय ५६ जनाले मतदान गरेको सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत पाएका थिए ।
लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत हाँसिल गरेका थिए । सो क्षेत्रबाट ०७० र ०७४ को निर्वाचनमा दुवैपटक एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।
निर्वाचन आयोगले चितवन–२ मा बैशाख १० गतेलाई उपनिर्वाचन गर्ने निर्णयसँगै निर्वाचन कार्यतालिकापनि सार्वजनिक गरिसकेको छ । रास्वपाका सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गर्दै उनको सांसद पद खारेजी गरेको थियो । यो बीचमा लामिछानेले नागरिकता पूनः प्राप्ति पनि गरिसकेका छन् । उनी भर्खरै चितवन पुगेर पनि फर्किएका छन् । सो क्षेत्रमा यसअघि नै प्रतिष्पर्धामा रहेका कांग्रेस र एमालेका उम्मेदवार उमेश श्रेष्ठ र कृष्णभक्त पोखरेलले चुनाव उठ्ने बताएका छन् । तर, पार्टीले गर्ने निर्णय मान्ने उनीहरुको भनाई छ ।
कांग्रेसमा भने युवा नेताहरुले चितवन–२ मा डा. स्वर्णिम वाग्लेलाई अघि सार्नेगरि छलफल थालेका छन् । गत मंसिर ४ गतेको निर्वाचनमा वाग्ले चितवनबाट चुनाव लड्ने चर्चा थियो । तर, पार्टी सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि उनी चुनाव लड्नबाट बञ्चित भएका थिए ।
हुन उनको लागि महामन्त्री गगनकुमार थापाले काठमाडौ–४ मा पनि छोड्नेसम्मको तयारी गरेका थिए । वाग्लेले भने अहिलेसम्म उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे कुनै निर्णय गरेका छैनन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया