
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
उदय अतीत स्याङ्जा ।
बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब ४०० विद्यार्थीको सहभागितामा तीन दिवशीय खेलकुद प्रतियोगिताको सम्पन्न भयको छ।
माघ २०,२१ र २२ गतेसम्म संचालित उक्त प्रतियोगिताको उद्घाटन रिवन काटेर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण कार्कीले गर्नुभएको थियोे। 
सोहि कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पढाईको अतिरिक्त विद्यार्थीको बौद्धिक क्षमता अभिबृध्दि गर्दै शारीरिक र मानसिक बिकासका लागि आफुहरुले खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनु भयो।
उक्त प्रतियोगितामा विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भयका थिए ।पुर्व प्राथमिक तह देखी माध्यमिक तहसम्ममा संचालित उक्त प्रतियोगितामा पुर्व प्राथमिक तहको खेलकुदको समन्वय शिक्षिका पबिता थापाले,प्राथमिक तहको शिक्षिका लक्ष्मी मुडवरीले र माध्यमिक तहको शिक्षक हेबिन छन्त्याल ,बिबेक आचार्य र आकाश बिश्वासले गर्नुभयको थियो।
तीनदिनसम्म चलेको प्रतियोगितामा मिठाई दौड ,रिले दौड,३ खुट्टे दौड,बेलुन कार्टरपिलर,तातो आलु,चम्चा दौड ,हास दौड रसि तानातान,भुडको फुटाई,भलिबल हाजिरीजवाफ,आदि सम्पन्नभएकोे थियो।
खेलकुद प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक प्रभा क्षेत्रीले सम्मान सहित पुरस्कार र मेडल प्रदान गर्नुभएको विद्यालयका शिक्षक लोकेन्द्र सापकोटाले जानकारी दिनुभयो उक्त कार्यक्रम विद्यालयको आयोजना र शिक्षक बुद्धि भन्डारीको सन्चालनमा भएको थियो साथै प्रतियोगिताको अन्त्यमा विद्यालयका सह प्राचार्य बिनु महत ,उपाध्यक्ष लक्ष्मी के सी ,अलिसा कार्की लगायतले खेलकुदको बारेमा प्रकाश पार्नुभयको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया