
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
बागलुङ । बागलुङ जिल्लामा एक बर्ष अगाडीबाट सञ्चालनमा रहेकाे राताे घर नामक हाेटल एण्ड रेष्टुरेन्टले अाफ्नाे पहिलाे बार्षिक उत्सवकाे अबसरमा गजफ साझ गरेकाे छ ।
टुर्बाेग बियरले प्रायाेजन गरेकाे उत्त गजल साझमा ख्याति प्राप्त कलाकारहरु सन्ताेष बस्याल र प्रिया गुरुङले अाफ्नाे प्रस्तुति दिएका थिए ।।
राताेघरका सञ्चालक बिस्वासराज भण्डारीका अनुसार समय परिबेश अनुसार अाफ्नाे क्षेत्रमा कला संस्कृतिकाे प्रवधनकाे उद्यश्यले याे गजल साझ अायाेजना गरेकाे बताउनु भयाे ।
हामीले बागलुङमा करिव एक बर्ष अगाडिबाट सञ्चालन गरेकाे रेष्टुरेन्ट सफलताकाे साथ एक बर्ष पूरा गरेकाे र नेपालीहरुकाे महान पर्व माघे सक्रान्तिकाे अबसर गजल साझ गरेकाे बताउनु भयाे ।
राताे घर रेष्टुरेन्ट बिस्वासराज भण्डारी, धिरज कुमार श्रेष्ठ, अासिकराज भण्डारी, सुजमराज भण्डारी र सुहन श्रेष्ठले मिलेर सञ्चालन गरिरहेका छन् ।
टुर्बाेग बियरले प्रायाेजन गरेकाे गजल साझमा गाेर्खा ब्रुअरी का बागलुङ ईन्चार्ज निर्मल क्षेत्रीले कला सस्कृतीकाे जर्गेना गर्ने उद्येश्यले अायाेजना भएको कार्यक्रममा अाफुहरु सहभागिताले खुसि थपेकाे बताए ।



१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया