
१बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
२कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
३ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
४पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
५जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
६राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
७अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९हिमपातले अलपत्र यात्रुको उद्धार
१०नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
११आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१२पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
९ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत । हालै सरकारले राजबन्दीहरुको रिहाई र झुट्टा मुद्धाहरु खारेजी सहितको मागलाई राखी ल्याएको अध्यादेश कार्यान्यनकाे माग सहित अाज नेकपा पर्वतले मसाल जुलुस गरेकाे छ ।
३ बुदे सहमती कार्यान्नयन गर्न ल्याईएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादी षडयन्त्रका बिरुद्ध आज पर्वतमा नेकपाले मसाल जुलुस गरेको हाे ।
आज पर्वत जिल्लाको कुश्मा नगरपालिकाको सिल्लीमा मसाल जुलुस पछि कोण सभालाई संवोधन गर्दै बिप्लव नेतृत्वको नेकपाका पर्वत जिल्ला ईन्चार्ज बिकिरणले एकिकृत जनक्रान्तिलाई असफल पार्न र ३ बुदे सहमती कार्यान्नयन गर्न ल्याईएको अध्यादेश तत्काल पास गर्न माग गर्नुभयो ।।
सरकारले जनतासँग गरेका प्रतिवदद्धताहरु नमान्ने हो र दलाल र साम्राज्यवादी षडयन्त्रको पक्षमा लाग्ने हो भने जनतासँग प्रतिकार बाहेक अरु बिकल्प नहुने भन्दै नेता बिकिरणले अव एकिकृत जनक्रान्तिको पक्षमा देशैभरका नेपाली नागरीक उभिनु पर्ने बेला आएको बताउनु भयो ।
साथै कोण सभामा बिप्लव नेतृत्वको नेकपाका पर्वत जिल्ला सेक्रटरी किरणले अव जनताले आन्दोलनको आधिबेहरी ल्याएर दलाल ब्यास्थालाई फालिदिने चेतावनी दिनुभयो । कार्यक्रममा दर्जर्नौ जनसमुदायको सहभागीता थियो ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया