News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    चितवनमा भोट खसालेर प्रचण्ड पुगे गोरखा, मतदान केन्द्रको अवलोकन

    काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै गोरखा पुगेका हुन् ।

    गोरखा पुग्नुअघि दाहालले चितवनमा मतदान गरेका थिए । दाहालको सचिवालयले उनी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ कुन्दुरटार मतदान केन्द्रको अवलोकनमा पुगेका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया