
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
कपिलवस्तु।
जनता प्रगतिशील पार्टी नेपालबाट उम्मेदवार बनेका कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं३ (२) का उमेदवार मिर्जा रसिद वेगले किसानको खेतमा पुगेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य सडक तथा पूर्वाधार सिचाइ तटबन्ध र ढल निकास व्यावसायिक कृषि उद्यम र रोजगारी युवा तथा खेलकुद उद्योग र व्यापार भूमि तथा बास व्यवस्था सामाजिक उत्तरदायित्व तथा पर्यटन जस्ताविषयलाई समावेस गरेर आफ्नो घोषणापत्र तयार गरेका छन् ।युवाहरुका माझमा लोकप्रिय बनेका वेगले आफ्नो क्षेत्र सुहाउँदो घोषणापत्र तयार गरेका छन्।
आफूले जितेमा यसक्षेत्रका सबै बालबालिकाले आधुनिक शिक्षा पाउने सबै नागरिकले गुणस्तरीय स्वास्थ्य पाउने, सबै किसानका भूमिसिंचित हुने सम्पूर्ण युवाहरु रोजगार र उद्यमी हुने भूमिहीन तथा बासी नागरिकहरूकोसमस्या समाधान हुने धार्मिक सम्पदाहरु आफ्नै मौलिकताले सुसज्जित हुनेकुरामा विश्वस्त छन्।
साथै उनको घोषणा पत्रमा प्रदेश स्तरिय स्टेडियम ,प्रदेश स्तरको भलिवल कोर्ट। प्रत्येक वर्ष जेष्ठ नागरीकलार्य तिर्थयात्रा ,कृष्ण नगरमा पि विध्यालउय स्थापना, शिवगढिमा ५० बेडको बाल तथा महिला अस्पताल निर्माण , ,विजयनगरमा रिङरोड निर्माण , किसान विमा ,किसान पन्सन लगायतका कार्यक्रम समेटिएको चुनावि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया