
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
धनगढी । नेकपा एमालेले ४ मंसिरको चुनावका लागि सुदूरपश्चिममा २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार धनगढीमा गरेको कार्यक्रममा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।
प्रतिबद्धता पत्रमा पाँच वर्षमा प्रदेशमा ५० हजार जनालाई रोजगारी दिने उल्लेख गरेको छ । मेक इन सुदूरपश्चिम अभियान अन्तर्गत एक गाउँ एक उत्पादन र एक परिवार एक रोजगार, भागबण्डामा होइन, प्राथमिकतामा योजना तर्जुको नीति अवलम्बन गर्ने एमालेको घोषणा छ । स्वस्थ नागरिक सबल प्रदेश अन्तर्गत अस्पतालहरुलाई विशिष्टकृत रुपमा विकास गर्ने पनि एमालेको प्रतिवद्धता छ ।
आत्मनिर्भर प्रदेश निर्माण गर्न राजश्व संकलन र स्रोत व्यवस्थापन, प्रदेशलाई पूर्ण साक्षर बनाउदै उद्यमशील शिक्षित युवा तयार गर्ने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म निःशुल्क पानी उपलब्ध गराइने प्रतिबद्धता गरिएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।
कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व वृद्धि, उत्पादनको भण्डारण, प्रशोधन र बजारीकरण, वन जंगलको संरक्षण तथा व्यवस्थापन, आवास विहीनलाई आवास सुविधा, दिगो यातायात पूर्वाधार निर्माण, वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने, सरल र सहज रुपमा सार्वजनिक सेवा प्रवाह गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार अन्तर्गत श्रमिकको ज्याला २५ हजार पुर्याउने पनि प्रतिबद्धता गरिएको छ ।
आम सञ्चार तथा सूचना प्रविधिको विकास अन्तरगत इनटरनेट सुविधा निःशुल्क गर्ने, एक पालिका एक खेल मैदान निर्माण गर्ने, प्रदेश प्रहरीलाई प्रदेश मातहत ल्याउन आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्दै प्रभावकारी सुरक्षा मिलाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
एमालले प्रदेशमा ३० र संघमा १० सिट जित्छ : भट्ट
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी निर्वाचनमा सुदूरपश्चिममा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । भट्टले अगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेशसभाका ३० सिट जित्ने दाबी गरेका हुन् ।
चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले अगामी निर्वाचन वर्ग संघर्षको अर्को रुपमा लिएर चुनावमा होमिएको बताउदै सुदूरपश्चिममा बढी भन्दा बढि ठाउँमा जित्ने बताए ।
‘हामीले पूरै जित्ने लक्ष्य राख्छौं तर हाम्रो सम्भाव्यता के देखिन्छ भने प्रतिनिधिसभामा १० र प्रदेशसभामा बहुमत ३० सम्म ल्याउँछौं भन्ने हाम्रो लक्ष्य छ,’ भट्टले भने, ‘भोलि हाम्रो बहुमत आएन भने गठबन्धन भएमा त्यसले नित्याउने अस्थिरता यहाँको विकासमा अवरोध पुर्याउने देखिन्छ । जनताको आकर्षण पनि एमालेतिर देखेको छु ।’सुदूरपश्चिममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया