SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/२२ गते
    ७०९ &#२३४६;&#२३३५;&#२३२५;

    हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘यसपटक मत फेर्नुपछर्, पार्टी फेर्नुपर्दैन’ ।

    ‘तपाईको पार्टीलाई सलाम छ । महान पुष्पलालले बनाएको पार्टीप्रति मेरो श्रद्धा छ । महान बीपी कोइरालाको पार्टीप्रति मेरो श्रद्धा छ’, उनले भने, ‘सबै राजनीतिक दल र आस्थाप्रति मेरो कहीं–केही छैन । तपाईंको आफ्नो मनमा लागेको, घरमा झण्डा गाडेको पार्टीलाई हत्तपत्त छोड्नुस पनि भन्दिन ।’

    मत फेर्नु अवसरवाद नभएको तर्क गर्दै उनले परिवर्तनका लागि गोली खाएका पार्टीलाई सच्चिने अवसरका लागि यसपटक प्रतिपक्षमा राख्नुपर्ने बताए । आफुले चुनाव नजितेपनि जनताको काम गर्न नछोड्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं