
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत ।
निर्वाचनको मिति नजिकिदै जादा पर्वतमा आचार संहिता उल्लंघन वढ्दै गएको छ । आचार संहिताको उल्लंगन हुन थाले पछि निर्वाचान आयोगले समेत कडाइ गरेको हो । पर्वतमा पछिल्लो समय शिक्षक ,कर्मचारी तथा उम्मेदवारहरु वाटै आचार संहिता उल्लंघन गरेको आरोप लागेको छ ।
उनिहरुले विभिन्न स्थानमा जिन्सी सामान वितरण गरेको तथा शिक्षक तथा आफु वहाल रहेको स्थानिय तहका प्रमुख उप प्रमुखहरु चुनावी कार्यक्रममा सहभागी भएको आधारमा उजुरी परेको हो । पर्वतमा हाल सम्म १० जनावाट निर्वाचन आचार संहिता उल्लंगन गरेको विषयमा निर्वाचान आयोगले स्पस्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण मागेको हो तेसैगरि आयोगले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटालाई समेत सोही विषयमा स्पष्टीकरण सोधेको हो ।
त्यस्तै आयोगले पर्वतको कुश्मा नगरपालिका वडा नं ९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टिकरण मागेको थियो ।
निर्वाचन आयोगले पर्वतको कुश्मा नगरपालिकास्थित नारायण माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको छ ।
तेसै गरि निर्वाचन आयोगले पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।
आयोगले राष्ट्रिय भूमि आयोग, पर्वतका अध्यक्ष उदय सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको हो ।
तेसैगरि जिल्ला आचार संिहता अनुगमन समितिले निर्वाचन आचार संहिता उलंघन गरेको विषयमा केही दिन अगाडी पर्वत फलेवास नगरपालिका का प्रमख गंगाधर तिवारी र कुश्मा नगरपालिका उपप्रमुख स्वास्थनी रिजाल लाई स्पष्टिकरण सोधेको थियो । नगर प्रमुख तिवारीले आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा हिडेको विषयलाई लिएर स्पष्टिकरण मागेको हो भने कुश्मा नगरपालिका उप प्रमुख स्वास्थनी रिजाललले सामुदायिक स्वस्थ्य इकाइलाई स्वस्थ्य सामाग्री वितरण गरेको आधारमा उजुरी परेकोले स्पष्टिकरण मागेको हो ।
तेसै गरि शिवालय मावि कुश्माका शिक्षक चिरन्जीवी अधिकारी र वालप्राथामिक विद्यालय फलेवास ४ का प्रअ छवीलाल तिवारीलाइ पनि आचार संहिता उलंघन गरेको विषयमा जिल्ल आचार संिहता अनुगमन समितिले स्पष्टिकरण मागेको हो । हाल सम्म स्पष्टिकरण मागिएकोमा नियम अनुसार स्पष्टिकरण प्राप्त भै रहेको जिल्ला निर्वाचान आचार सहिंता समितिले जनाएको छ ।
निर्वाचन आचार सहिंता अनुसार स्थानिय तहका प्रमुख उप प्रमुख तथा कार्यापालिका सदस्यहरुलाई कुनै पनि दलको चुनाव प्रचार प्रसार गर्न रोक लगाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया