
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेकपा एमालेकी नेतृ एवं दाङ ३ की उम्मेदवार कोमल ओलीले आम जनताको विश्वास आफूलाई मात्र भएको दाबी गरेकी छन् ।
‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री भएको बेला यहाँ थुप्रै विकास भएका छन् । पूर्वाधारको विकास भएको छ । बृहत् सिँचाइ योजना आएको छ । । ६५ वटा पुल निर्माण भएका छन् । भित्री बाटो र मुख्य बाटो कालोपत्रे भएको छ । विगतमा एमालेले काम गरेकाले जनताको विश्वास बढेको छ । आम जनताको विश्वास ममाथि मात्र छ । मैले चुनाव जितिसकेकी छु,] प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओलीले भनिन् ।
केपी शर्मा ओलीले आफैं किन ‘मंसिर चार-ओलीको सरकार’ भन्नुभो भन्ने धमलाको प्रश्नमा उनले भनिन्, ‘मंसिर चार-एमाले सरकार हाम्रो पार्टीको नारा हो । हाम्रो केन्द्रीय कमिटीले नै केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीमा अघि सारिसकेको छ । स्थानीय तहमा हामीले ३८ लाख मत ल्याएका छौं । अब ५८ देखि ६० लाख मत ल्याउँछौं । जनताले हिजो पनि विश्वास गरे, आज त्यो विश्वास दोब्बर भएको छ ।’
केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा आफू मन्त्री हुनु स्वाभाविक हुने पनि उनले बताइन् ।
ओलीले थपिन्, ‘आफ्नो जीवनकालमा मैले महाचमत्कार नै गरेकी छु । स्कुल, कलेजमा म सबैभन्दा प्रतिभाशाली विद्यार्थी थिएँ । पछि अब्बल खेलाडी भएँ । लोकगायिकाका रुपमा स्थापित भएँ कला साहित्य र संगीतबाट दाङलाई चिनाएँ । राष्ट्रिय सभामा आवाजविहीनहरुको आवाज बुलन्द गरें । जनताको म्यान्डेट पाएपछि मन्त्री हुनु स्वाभाविक हो ।’
तपाईंका प्रतिद्वन्द्वी गठबन्धनका दीपक गिरीले त कोमल ओलीले सिन्को नभाँचेको आरोप लगाउनुभएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले सिन्को नभाँचेको भए दीपक गिरीले के भाँच्नुभएको छ त ? उहाँले चिनिने, देखिने र महसुस हुने कुनै विकास गर्नुभएको छैन ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया