
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रमा योगदान गर्ने खेलाडी, कलाकार, लेखक, साहित्यकार तथा पत्रकारलाई ६० वर्षपछि राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
आज शनिबार काठमाडौँको वडा नं ९ स्थित राम मन्दिर तथा बत्तिसपुतली क्षेत्रमा आयोजित भेटघाट, भलाकुसारी र घरदैलो कार्यक्रममा मतदाताहरुसँग कुरा गर्दै पोखरेलले नेपालमा सामाजिक तथा राष्ट्रिय योगदानमा आधारित यो प्रकारको व्यवस्थाले सो क्षेत्रमा सक्रिय रही योगदान गर्ने खेलाडी, कलाकार, लेखक तथा साहित्यकारहरुप्रति देशले दिने सम्मानले नेपाली समाजमा नयाँ सन्देश जाने बताएकी हुन् ।
उनले भनिन्, ‘उनीहरुको रिटायर्ड लाइफमा भरथेग हुने, सम्बन्धित क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई उत्साह सिर्जना भई निरन्तर काममा लाग्न हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ प्रयोग थालनी गर्छौैँ ।’
त्यसैगरी आफ्नो जीवनको उर्वर समय देश र समाजप्रति कर्तव्य निष्ठ भई लागेका युवाहरु जसले कतिपय अवस्थामा जीवनको उत्तरार्धमा उपचार नै पाउन कठिन भएका कैयौँ उदाहरण आफूले महसुस गरेको बताउँदै राज्यले देशका गहनाहरू प्रति पेन्सनको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया