News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    मनकामना दर्शन गर्न आउने तिर्थयात्री बोकेको बस बुलिङटारमा दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

    काठमाडौं, । पाल्पाबाट गोरखाको मनकामनाका लागि आउँदै गरेको बस दुर्घटनामा परेको छ। गोरखाको मनकामना दर्शन गर्न आउने तिर्थयात्री बोकेको बस नवलपुरको बुलिङटारमा आज विहान दुर्घटनामा परेको हो ।

    ना६ख ७५८० नम्बरको बस अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको छ । बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य २५ जना घाइते भएका छन्। थप विवरण आउन बाँकि

    लाेक कल्याणकारी

    प्रतिक्रिया