
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन् । उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको जनता विरोधी कार्य भएकाले त्यस्ता व्यक्तिलाई मत दिन नमिल्ने स्पष्ट पारेका हुन् । नेता सिटौलाले गणतन्त्रका पक्षधरलाई मात्रै भोट हाल कार्यकर्तालाई निर्देशन दिए ।
आज (शनिबार) झापाको बाह्रदशी–५ मा नेपाली कांग्रेस बाह्रदशीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले नेकपा (एमाले) माक्र्सवाद–लेनिनवाद भन्दै हिँड्ने, कांग्रेससँग मिलेर सङ्घर्ष गर्ने, मुलुकमा गणतन्त्र ल्याउने अनि अहिलेचाहिँ राजावादीलाई भोट हाल्नु भन्दै हिँड्न मिल्छ भन्दै प्रश्न गरे ।
अघिल्लो निर्वाचनको स्मरण गर्दै नेता सिटौलाले भने,“यस क्षेत्रमा जिताएर पठाएका सांसदले यो क्षेत्रमा कस्ता–कस्ता विकास गरे, तपाईँले के पाउनुभयो, त्यसकारण यसपटकको मत खेर नफाल्न तपाईँ सबैलाई आग्रह गर्न चाहन्छु, अब तपाईँ आफैँ उम्मेदवार भएर मत माग्न जनताका घर–घर गइदिनुहोस् ।”
नेता सिटौलाले उक्त क्षेत्रको विकासका लागि आफू लागिपर्ने र लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै सबै नागरिकलाई समृद्ध बनाउने बाटोमा डो¥याउन आफू लागिपर्ने बताए । नेपाली कांग्रेसभित्र इमान्दारिता रहेको र यो पार्टी इमान्दारिताले नै चलेको उनले उल्लेख गर्दै कांग्रेसले कुनै दिन पनि जनतालाई नझुक्याएको बताए। यसपटकको निर्वाचन व्यवस्थाको रक्षाका लागि भएको र इमान्दारिताका साथ गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराइदिन नेता सिटौलाले आग्रह गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया