
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ६ का उम्मेदवार भीमसेनदास प्रधानले गठबन्धनले प्रधानमन्त्री छान्दा फेरि पनि शेरबहादुर देउवा नै हुने बताएका छन् ।
‘अहिले गठबन्धनको नेतृत्व शेरबहादुर देउवाले नै गरिरहनुभएको छ । भोलि गठबन्धनको सरकार बन्ने स्थितिमा गठबन्धनले उहाँलाई नै छान्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानले भने ।
उनले नेताहरुमा आर्यघाटमा नगएसम्म सत्ताको रापतापमै बस्ने बानी लागेको औंल्याउँदै त्यसलाई रोक्न संविधान नै संशोधन गर्नुपर्ने बताए ।
प्रधानले भने, ‘नेपालमा छिटोछिटो सरकार परिवर्तन हुँदा हाम्रा नेताहरुले काम नै गर्न पाएनन् भनेर गएको निर्वाचनमा जनताले एउटै पार्टीलाई बहुमत दिए पनि काम लागेन । यो निर्वाचनपछि एउटा पुस्ता जान्छ, २०४६ पछिको पुस्ता आउँछ । स्वेच्छाले नै नछाड्ने स्थितिमा उमेर हद वा प्रधानमन्त्रीमा दुई-तीन कार्यकालको सीमा राखेर संविधान संशोधन गर्न सकिन्छ ।’
अर्को प्रसंगमा उनले एमालेले हरेक पटक नयाँ नयाँ उम्मेदवार पठाए पनि आफूले हराएको बताए । उनले भने, ‘एमालेले नयाँ नयाँ मान्छे पठाउँछ, मैले सबैलाई हराएँ । अहिले पूर्व आईजीपीलाई पठाएको छ । उहाँको सांसद बन्ने रहर होला । तर रहर गर्दैमा जनताले पत्याउँदैनन् ।’ केही ठाउँमा स्वतन्त्र जितेर केही अर्थ नहुने पनि उनले औंल्याए । आफ्नो कार्यकालमा काभ्रेस्थली, धर्मस्थली सडक राम्रो बनाएको, मनमैजु मन्दिर बनाएको, गुठी विधेयकविरुद्ध आवाज उठाएर ब्याक गराएको र खुलामञ्चका टहरा हटाउन सफल भएको फेहरिस्त पनि उनले प्रस्तुत गरे ।
झापा ३ मा संविधान मान्ने र नमान्नेको लडाइँ चलिरहेको पनि बताए । उनले भने, ‘कृष्ण सिटौलाजी भनेको भारतको भीम राव अम्बेडकर भनेजस्तै हो । संविधानसभाबाट संविधान बनाउन उहाँको महत्त्वपूर्ण भूमिका छ । शान्ति प्रक्रिया सफल बनाउनेदेखि दलगत सहकार्यमा उहाँको भूमिका छ । हरेक समस्या सल्टाउन सक्ने क्षमता भएकाले संसदमा उहाँको खाँचो छ ।’



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया